राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा चतुर्थी - १९
आज मिति २०८१/४/२५ गते शुक्रबार दिउसो १•३० बजे बाट अस्पताल परिसर सरसफाई तथा लामखुट्टे खोज र नष्ट अभियान प्रमुख मेडीकल सुपरिटेन्डेन्ट डा.प्रकाश बुढाथोकी ज्यूको नेतृत्वमा सञ्चालन भएको छ । उक्त अभियानमा केन्द्रीय कारागार अस्पालमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।