यस अस्पतालमा तल उल्लेखित स्वास्थ्य सेवा शाखाहरु उपलब्ध छन् ।

१. आपातकालीन

२. सामान्य

३. दाँत

४. आँखा

५. छाला

६. मेडिसीन

७. मानसिक

८. प्रयोगशाला

९. ए-क्सरे

१०. रेडियोलोजी

११. फार्मेसी