नसर्ने रोग सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि (PEN) तालिम सम्पन्न ।

यस अस्पतालको आयोजनामा नसर्ने रोग सम्बन्धी(PEN) तालिम सम्पन्न भएको छ । यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सञ्चालन भएको ४ दिने  तालिम मिति २०८३ बैशाख २१ गते देखि २४ गतेसम्म सञ्चालन भएको थियो ।