MEDISHA सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम सम्पन्न ।
यस केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वर काठमाडौंमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि १ दिने तालिम मिति २०८३ बैशाख ११ गते सम्पन्न भएको छ । तालिममा यस अस्पतालमा प्रयोगमा रहेको MEDISHA कम्पनीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो । तालिम यसै अस्पतालको हलमा सम्पन्न भएको थियो । तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।